122
Followers
71
Following
158
Posts
N/A
Reels
N/A
Highlights
10/2
Photos/Videos in last 12
Bio
Civil Engineer
Category: Blogger
Links
pravinaryal.com.np2
Avg likes
-
Avg comments
1.84%
Engagement
0.1/wk
Posting
Recent posts
नवमी मेला, सोरु-३, भिई, मुगु २०८३/०६/०४
0 likes · 0 comments · 21 Sep 2026
Happy birthday to you mamy.🥰❤️🍁
Wish you the very happy and healthy life ahead.
Lots of love.❤️
2 likes · 0 comments · 13 Apr 2026
दोषीमाथि कडा कारबाही होस् ।
राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षा सुनिश्चित गरियोस् ।
दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना ।
1 likes · 0 comments · 16 Feb 2026
(no caption)
1 likes · 0 comments · 31 Dec 2025
(no caption)
5 likes · 0 comments · 28 Dec 2025
Happy Dashain 2082
2 likes · 0 comments · 02 Oct 2025
(no caption)
0 likes · 0 comments · 31 Aug 2025
नयाँ वर्षको शुभकामना सहित मेरी ममीलाई जन्म दिनको धेरै धेरै शुभकामना । ❤️❣️🎉🌹
जीवन स्वस्थ, दीर्घायु र सुखमय होस्, लाखौं लाख शुभकामना । ❤️🌹🎊❣️💞💖🎉❤️
2 likes · 0 comments · 13 Apr 2025
मेरी उनी
7 likes · 0 comments · 11 Apr 2025
हेर लेकमा कति राम्रो गुराँस फुलेको, 🥰
सिरसिर बतासले फूलको बास छरेको,
पत्तै नपाई मेरो मनमा तिम्रो माया बसेकाे,
लाजै लाग्यो हैट मेरो गालामा के गरेको ? 🫣
हेर मृग भिरमा कति छिटो कुदेको,
फिर फिर मायाको पखेटा कहाँ उडेको,
थाहै पाएँन तिम्रो यादमा समय बितेकाे,
उत्तानो पर्दै हैट नाङ्गो आकाश हेरेको । 😜
मैले मीठा मीठा तिम्रा सपना देखेको,
सँगै सँगै चरी बनी हामी चन्द्र छोएको,
यादै भएन मेरो आधा जिन्दगी गएको,
फुर्क्योट भए हैट तिम्रो माथ चुमेको । 🥰😍
2 likes · 0 comments · 16 Mar 2025
प्रिय विद्यार्थी भाइ बहिनीहरू,
आउँदै गरेको, चैत ७ गतेबाट सुरु हुने SEE परीक्षाको धेरै धेरै शुभकामना ।
SEE सुनौलो भविष्यको लागि एउटा सानो पाइला हो, यस्तै परीक्षाहरू आउँदा दिनहरुमा कयौं आउँछन् । तीन घण्टाको परीक्षाले आफ्नो क्षमता के हो भन्ने कुरा बताउन सक्दैन । त्यो अन्तर्निहित क्षमता आफै जान्नु पर्छ, चिन्नु पर्छ ।
आशा छ, तिमीहरूको यो परीक्षाले घरदेखि एउटा गोरेटो पार गरेर खोला तर्ने पुलको काम गर्ने छ, जुन खोलाको पारी किनारमा अनेकौं किसिमका बाटोहरू भेटाउन सकिन्छ, आ-आफ्नो लक्ष्य तथा गन्तव्यमा पुग्न सकिन्छ । हामी सबै भाग्यले डोराएको गन्तव्यको अधिनमा हुन्छौं, तर मेहेनत र लगनशील बरोबर गराई गन्तव्य पुग्नु पर्छ, तब हामी सफल कहलिनेछौं । एउटा पुल पार गर्न सकिएन भनेर कहिल्यै हतोत्साहित नहुनु, लगनशील भई मिहिनेत गर्दै जानु, सफलता आफै हात लाग्नेछ, अनेकौं पुल भेटिनेछन्, उपाय देखिनेछन् ।
विशेष, SEE परीक्षाको धेरै धेरै शुभकामना । आशीर्वाद ।
प्रगतिको शिखर बाटोमा पर्छ, तर जो कोही त्यहाँ पुग्न सक्दैन । त्यहाँ पुग्ने अनेकौं बाटो मध्ये असल पथ चिन्नु जरुरी हुन्छ, जीवनले पाठ अवश्य पढाउने छ ।
चन्द्रमा पुग्ने, छुने लक्ष्य होस्,
सूर्यको झै तेज ज्ञान होस्,
अमेजनकाे जङ्गल झै तिम्रो नाउँ/पद ठूलो होस्,
नाइल नदी झै तिम्रो कृति लामो होस्,
सगरमाथा चुम्ने प्रगति होस्,
चन्द्र झै सितल मन होस्,
बलभद्र कुँवरको झै देश भक्ति, प्रेम होस्,
बैकाल ताल झै गहिरो माया होस्,
SEE ले असल बाटोमा डोर्याओस् ।
मेरा विद्यार्थीहरू भविष्यमा सफल होऊन् ।
धेरै धेरै माया र आशीर्वाद ।
3 likes · 0 comments · 14 Mar 2025
बिहानीमा घामको सुनौलो त्यो किरण,
सपनीमा मनको अनौठो विचरण,
त्यो हाम्रो भेटले भयो मन प्रफुल्लित,
दिन रात तिम्रै नामको छ उच्चारण ।
#Luna
2 likes · 0 comments · 26 Jan 2025
Follower tracking
We have been recording @pravinaryal20 since 12 Oct 2026 — 97 observations.
since 12 Oct 2026, from 123
6 Nov 2026
Download @pravinaryal20's data
Everything below is derived from this account, priced on the counts shown. Delivered as CSV by emailed link.
You only pay for rows we deliver. Counts are the maximum available today; if an export comes back smaller, the difference is refunded automatically. Counts as last collected 1 day ago.
Tracking
What we have recorded about @pravinaryal20 over time, and ongoing alerts.
Other reports
Not downloads of this account: they take their own inputs.
Similar accounts
Accounts we track that share hashtags, mentions or bio topics with @pravinaryal20.